मिलेमतोमा अवैध चल्लाको कारोबार
- राधेश्याम विश्वकर्मा
माघ ११–
शनिबार रुपन्देहीको पूर्वि क्षेत्र धकधई ईलाका प्रहरी कार्यालय अन्र्तगत पर्ने धकधई वडा नं. २ बाट शसस्त्र प्रहरी बल पजरकट्टी बेश क्याम्पका शसस्त्र प्रहरी निरिक्षक दामोदर सुवेदीको नेतृत्वमा खटेको टोलीले ८ हजार अवैध कुखुराको चल्ला भारतबाट नेपाल ल्याउने क्रममा पक्राउ गरेको छ । प्रहरी निरिक्षक सुवेदीका अनुसार बरामद गरिएका उक्त चल्लाको मूल्य नेपाली बजारमा ६ लाख ५६ हजार रुपैया बराबरको रहेको छ । “भारत र नेपालको खुल्ला सीमाको फाईदा उठाउदै तस्करहरुले भरिया प्रयोग गरि साईकलमा ल्याई रहेको अवश्थामा नियमित गश्तीको क्रममा उक्त परिमाणको चल्लाहरु साईकल समेत पक्राउ गरेको हो ।” निरिक्षक सुवेदीले भने ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि शुक्रबार मात्र शसस्त्र प्रहरी बल करौताले भारी परिमाणमा कुखुराको चल्ला बरामद गरेको जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको अवश्थामा मझगावाको तीनकुने चोकबाट ४ हजार गोटा कुखुराको चल्ला बरामद गरेको हो । बरामद भएका चल्लाको मूल्य करिब २ लाख हजार मूल्य रहेको करौताका शसस्त्र प्रहरी निरिक्षक सुरज पाण्डेले जनाएका छन ।
लुकाई छिपाई ल्याईएको अवश्थामा शान्ती सुरक्षा तथा तस्करी नियन्त्रणको जिम्मा पाएको जनपद प्रहरीका बिभिन्न प्रहरी चौकी र प्रहरीहरु समेतले भने त्यस्ता चल्लाहरु पक्राउ गर्न नसक्नुले स्थानियहरु यसलाई प्रहरी र तस्करहरुको साठगाठ भएको बताउछन । प्रहरी उपरिक्षक बिक्रम सिंह थापाले रुपन्देही आए लगत्तै तस्कर र प्रहरी बिच साठगाठ भएको थाहा पाए त्यस्ता प्रहरीलाई स्पटमै कार्यवाही गर्ने जनाएका थिए । तर उनको त्यो उदघोष भनाईमा मात्र सिमित भएको स्थानियहरुको चर्चाको बिषय रहेको छ । थापा आए लगत्तै रोकिएको तस्करी अहिले फेरी जुर्मुराएको छ ।
नेपालमा खपत हुने कुखुराको मासुको लागी अवैध रुपमा भारतबाट कुखुराको चल्ला र तयारी कुखुराको तस्करी बढदै गईरहेको छ । नेपाल भारत सीमा सित सटेर रहेको रुपन्देहीको बिभिन्न नाका तस्करहरुका लागी मुख्य अखाडा भएको छ । शसस्त्र प्रहरी बल अन्र्तगत पर्ने वोदवार गाविसको बुचि बरवा नाका, पिपरहवा, पोखरभिण्डी, मैनिहवा नाका हुदै दिनहु अवैध रुपमा लाखौका संख्यामा कुखुराका चल्लाहरु तथा तयारी कुखुरा भारतबाट नेपाल भित्रि रहेको स्थानियहरु बताउछन । यसै गरि शसस्त्र बेस क्याम्प रुपन्देहीको नजिकै रहेका सिनपा केवटलया नाका, शंकरपुर, भुजौली मर्चवारको खनुवा, बगौली, कदमहवा, पाडे पिपरहवा, करौता लगायतका नाकाहरुबाट समेत ठूलो परिमाणमा अवैध रुपमा कुखुराको चल्ला र तयारी कुखुरा बढदो रहेको छ ।
“अहिले रातभरि साईकल, मोटर साईकल लगायतका सवारी साधन तथा पैदल कति पय भरियाहरुले कुखुराको चल्ला र तयारी कुखुरा बोकि नेपाल भित्रायाई रहेका छन” नाम उल्लेख नगर्ने शर्तमा एक स्थानिय बताउछन । भारतबाट तयारी रुपमा २१ रुपैया (भा.रु.)मा प्रति गोटा चल्ला नेपाल भित्रयाएर न्यूनतम ८० रुपैया सम्ममा बिक्रि हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा स्वयम भरियाहरु नै बताउछन ।
नेपाल सीमा सित सटेर रहेको भारतका बिभिन्न स्थानमा दिउसो भरि कुखुराको चल्ला र तयारी कुखुरा भण्डारण गरि राख्ने र मध्य रात पछि बिहान सम्म स्थानिय भरियाहरु मार्फत नेपाल भित्रयाई नेपालको बुटवल, पोखरा, चितवन लगायतका स्थानमा पुरयाउने गरिएको छ ।भारतमा कम मूल्य रहेको र नेपालमा अधिकतम मूल्य पाए पछि तस्करी फस्टाएको हो ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि शुक्रबार मात्र शसस्त्र प्रहरी बल करौताले भारी परिमाणमा कुखुराको चल्ला बरामद गरेको जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको अवश्थामा मझगावाको तीनकुने चोकबाट ४ हजार गोटा कुखुराको चल्ला बरामद गरेको हो । बरामद भएका चल्लाको मूल्य करिब २ लाख हजार मूल्य रहेको करौताका शसस्त्र प्रहरी निरिक्षक सुरज पाण्डेले जनाएका छन ।लुकाई छिपाई ल्याईएको अवश्थामा शान्ती सुरक्षा तथा तस्करी नियन्त्रणको जिम्मा पाएको जनपद प्रहरीका बिभिन्न प्रहरी चौकी र प्रहरीहरु समेतले भने त्यस्ता चल्लाहरु पक्राउ गर्न नसक्नुले स्थानियहरु यसलाई प्रहरी र तस्करहरुको साठगाठ भएको बताउछन । प्रहरी उपरिक्षक बिक्रम सिंह थापाले रुपन्देही आए लगत्तै तस्कर र प्रहरी बिच साठगाठ भएको थाहा पाए त्यस्ता प्रहरीलाई स्पटमै कार्यवाही गर्ने जनाएका थिए । तर उनको त्यो उदघोष भनाईमा मात्र सिमित भएको स्थानियहरुको चर्चाको बिषय रहेको छ । थापा आए लगत्तै रोकिएको तस्करी अहिले फेरी जुर्मुराएको छ ।

Post a Comment