0

एक मिनेट झोला राखेको, पाँच सय भ्याट

images (1)माघ ११ –
 काठमाडौँ नयाँ बसपार्कस्थित एक चियापसलका सञ्चालकले  जुम्ला जिल्लास्थित गज्याङ्कोट गाविस खल्लावाडाका २५ वर्षीय रामजीप्रसाद न्यौपानेलाई आफ्नो पसलमा झोला राखेको भन्दै रु ५०० जरिवाना गरेका छन् ।
झोला राखी पिसिओबाट फर्किसकेपछि झोला लिन खोज्दा रु एक हजार ‘भ्याट’ लाग्छ भनेर झोला दिन नमानेपछि बल्लतल्ल रु ५०० तिरेर झोला लिएको उनले बताएका छन् । झोलामा एकजोडा कपडा र दुईवटा किताब रहेको उनले बताए ।

Post a Comment

 
Top