१२ जेठ
संविधानसभाको बैठक आज बस्दैछ । आजको बैठकमा आज पनि न्याय प्रणालीसम्बन्धी सहमति÷असहमतिका प्रतिवेदनमाथि छलफल जारी रहने भएको छ । संविधानसभाको बैठकमा संविधान लेखन अध्ययन तथा निक्र्यौल समितिले पेश गरेको न्यायाप्रणाली सम्बन्धि प्रतिवेदनमाथि छलफल नसकिएकाले आजपनि जारी रहने सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । भोलिको दिउँसो १ बजे बोलाइएको छ । संविधानसभा, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक पनि आज बस्दैछ । बैठकमा तत्कालीन संविधानसभाको अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिअन्र्तगतको प्रारम्भिक मस्यौदामा रहेका सहमति र असहमतिका विषयमा छलफल हुनेछ । बैठक अहिले केहीबेरमा शुरु हुँदैछ ।

Post a Comment