0

ट्रक पक्राउ

बीरगंजबाट पथलैया तर्फ लादै गरेको ट्रक पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले सुचनाको आधारमा ना. ४ ख २१४८ नंं. को ट्रकमा प्रज्ञापनपत्र भन्दा बढी समानहरु लोड गरी बीरगंजबाट पथलैया तर्फ लादै गरेको अवस्थामा पक्राउ गरेको छ ।
राती ८ वजेको समयमा लिपनीविर्ता गा.वि.स. वडा नं.३ स्थित बाटोमा बीरगंज तर्फबाट पथलैया तर्फ जादै गरेको विभिन्न किराना तथा खुद्रा आईटम समानहरु लोड गरेको ट्रक फेला परेकोले  ट्रक बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कारवाही भई रहेको प्रहरीले जनाएको छ । 

Post a Comment

 
Top