सुर्य नेपाल को राणा शासन कायमै ।
 ११ जेठ 
पर्सा मा रहेका हजारौ“ सुर्ती किसान हरु सुर्य नेपाल प्रा।ली को सास्ती भोग्दै आएका छन् । तकरीबन् ५ दशक पुर्व काल देखी अहिले सम्म सुर्ती किसान हरु राणा शासन जस्तै दमन शैली जस्ता सुर्य नेपाल ले दिएको दुःख खेपनु परि रहेको छ । पर्सा जिल्ला मा रहेको हजारौ“ को संख्या मा सुर्ती खेती गर्ने किसान हरु ले आफनो उपज गरेका सुर्ती हरु सुर्य नेपाल प्रा।ली सीमरा को कारखाना मा समय ले पु९याएता पनी त्यो बापत किसान ले पाउनु पर्ने पैसा सुर्य नेपाल ले समय मा न दि हजारौ“ किसान हरु लाई प्रचण्ड गर्मी मा विरगञ्ज को एभरेष्ट बै“क को भुतmानी रसीद दिएर पठाए पछि बै“क ले चर्को गर्मीमा सुर्ती किसान हरु लाई सडक मा बसालीएको र एक जना किसान लाई पै“सा भुतmानी गर्न घन्टौ“ समय लगाए पछि आएका सम्पुर्ण सुर्ती किसान हरु ले दुःख व्यक्त गर्दै राणा शासन कहिले सकिएला भन्दै गुनासो गरेका छन् । 

Post a Comment