सोलुखुम्बुको मुक्लीमा अस्थायी चर्पी नबनाए पन्ध्रसय जरिवाना
९ फागुन
- सोलुखुम्बुको मुक्ली गाविसभित्र जो कसैले विवाह, व्रतबन्ध, काजक्रियाजस्ता सामाजिक कार्य गर्दा मानिस भेला हुने स्थानमा अनिवार्य अस्थायी चर्पी बनाउनुपर्ने भएको छ ।
गाउँस्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति मुक्लीको शुक्रबार सम्पन्न बैठकले सामाजिक कार्यमा अस्थायी शौचालय अनिवार्य गरेको हो ।
त्यस्तो शौचालय नबनाई सामाजिक कार्य गरेमा त्यस्ता घरपरिवारलाई रु एक हजार ५०० जरिवाना असुल गर्ने पनि समितिले निर्णय गरेको सहजकर्ता पुष्पा राईले जानकारी दिनुभयो ।

अस्थायी शौचालय नहुँदा जथाभावी पिसाव फर्ने गरेको पाइएकाले मानिसको जमघट हुने स्थानमा नै चर्पी निर्माण गर्नुपर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यही फागुन २९ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको सो गाविसमा अब १६ घरधुरीले चर्पी बनाउन बाँकी रहेको कारण उनीहरुलाई फागुन १५ गतेसम्मको समयसीमा समितिले दिएको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।