0

नेपालको संविधानमा कुनै संशोधन गर्नै पर्ने कुरो छ भने त्यो राष्ट्रिय पोसाक हो । त्यो पुरानै कायम हुनु पर्छ । कुनै पनि व्यक्ति राष्ट्रको प्रतिनिधि बनेर कहीँ जान्छ भने उसले राष्ट्रिय पोसाक लगाएकै हुनु पर्छ । कसैलाई राष्ट्रिय पोसाक लगाउन मन छैन भने उसलाई राष्ट्रको प्रतिनिधि बन्ने वा भन्ने हक पनि छैन । जय राष्ट्रिय पोसाक !

Post a Comment

 
Top