चौधरीको निधन
माघ २१
– मुलुकका प्रतिष्ठित उद्योगपति लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज अपराह्न निधन भयो ।
लामो समयदेखि फोक्सो, पेटलगायत रोगबाट पीडित चौधरीको नर्भिक अस्पतालमा निधन भएको हो ।
नेपालको औद्योगिक विकासमा योगदान गर्नुभएका चौधरीको पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गरेका थिए । उहाँ चौधरी ग्रुपका संरक्षक थियो।
स्वर्गीय चौधरीका तीन छोरा र एक छोरी छ ।
Post a Comment