बारा १७ फाल्गुन
विरामी आ विभु अधिकारी
ेसार्न प्रयोग हुने एम्बुलेन्स अब भने लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको पाईएको छ । मकवनपुरको बसामाडीबाट सिराहाको बन्दीपुर तर्फ लादै गरेको अवश्थामा एम्बुलेन्स चालक नवलपरासी जिल्ला रजहर गाविस वार्डनं ६का चिन्तामणी सपकोटा र गाजाधनी मकवापुरको बसामाडी १ नेवारपानीका कृष्ण गोलेलाई प्रहरी चौकी अमलेखगंजले पक्राउ गरी ईलाका प्रहरी कार्यालय सिमरामा बुझाएको प्रहरी निरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
एम्बुलेन्समा १२ पोका गाँजा रहेकोमा १ सय ८० किलो गाँजा रहेको छ ।चालक र गाँजा धनीलाई म्याद थपको लागी आजै जिल्ला अदालत कलैयामा पठाउने तयारी गरिएको छ ।




Post a Comment