0

बैतडीको बन्द खुल्यो
नेकपा(माओबादि नेतृत्वको नेपाल संघिय जनगणतान्त्रिक मोर्चाले  गरेको बन्द साढे १० बजेबाट खुलेको छ । बन्द खुलेपछि त्यहाँकोजनजीवन सामान्य भएको विजय चालिसेले जनाएका छन् । बन्द खुलेपछि स्थानीय रुटका सवारी साधनहरु चल्न चालेका छन् भने पसलहरु पनि खुल्ला भएका छन् ।
बैतडीमा आज जिल्ला परिषद रहेकाले बन्दको अवधि छोट्याउन आयोजकले गरेको आग्रह अनुसार बन्द छोट्याएको नेकपा(माओवादीले  जनाएको छ ।

Post a Comment

 
Top