0

भारतसँग अष्ट्रेलिया इनिङले हार्‍य


। भारतले दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलियालाई एक इनिङ र १ सय ३५ रनले पराजित गरेको छ । यससँगै भारतले चार म्याचको श्रृखलामा २(० को अग्रता लिएको छ ।

२ विकेटको क्षतिमा बनाएको ७४ रनबाट चौथो दिनको खेल थालेको अष्ट्रेलियाको पूरा टिम १ सय ३१ रनमा अलआउट भयो । भारतका आर अस्विनले ५ तथा रविन्द्र जडेजाले ३ विकेट लिए ।

अष्ट्रेलियाले पहिलो पारीमा २ सय ३७ रन बनाएको थियो भने भारतले चेतेश्वर पुजाराको दोहोरो शतक र मुरली विजयको शतकमा ५ सय ३ रन बनाएको थियो ।

Post a Comment

 
Top