Latest News

0

गायक यम बराल क्यासिनोबाट पक्राउ

yam_baral जेठ ३१ – चर्चित गायक यम बराल शुक्रबार बिहान जुवा खेलेको अवस्थामा पक्राउ परेका छन्। गस्तीमा गएको प्रहरीको टोलीले शुक्रवार विहानतिर लैनचौरस्थित मल्ल होटलको क्यासिनोमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा गायक बराललाई पक्राउ गरेको हो । गायक बराललाई पक्राउ गरी दरबारमार्गथित प्रहरी प्रभाग कार्यालयमा राखिएको थियो । अहिले उनलाई थप अनुसन्धानका लागि हुनमानढोका पठाइएको छ ।
क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ भएपनि अधिकांश क्यासिनो नेपाली जुवाडेकै भरमा टिकिरहेका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top