0

एमाओवादीमा विवादको कारण भईन् रेखा थापा


13071739re
केही समय अघि एमाओवादीमा औपचारिक रुपमा नै प्रवेश गरेकी नायिका रेखा थापा यतिखेर पार्टी भित्रको विवादको विषय बनेकी छिन् ।रेखालाई लिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यतिखेर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई मनाउन गाह्रो परिरहेको छ । उसो दाहाललाई एमालेबाट एमाओवादीमा प्रवेश गरेका नेतालाई पनि सम्हाल्न गाह्रो परिरहेको छ ।
रेखाले केही समयअघि लन्डन जानुअघि दाहालसँग भेटेरै केन्द्रिय सदस्य पद मागेकी थिइन् । जसमा दाहालले सहमति जनाएका थिए । तर बाबुरामले त्यसलाई सिधै अस्वीकार गरिदिएका छन् । नयारायणकाजी श्रेष्ठले पनिय यो विषयमा बाबुरामलाई नै साथ दिएका छन् ।दाहालको प्रस्तावमा बाबुरामले कोरा मान्छेलाई केन्द्रिय सदस्य नसुहाउने भन्दै रेखाले जित्छिन् भने मोरङमा गोपी अछामीको क्षेत्रबाट टिक दिने सल्लाहा दिएका थिए ।दाहालले अहिले रेखा विवाद मिलाउनको लागि बाबुराम र नारायाणकाजीलाई नै जिम्मा दिएका छन् ।

Post a Comment

 
Top