गलत सूचनाले प्रहरी हैरान
–गलत सूचना आउन थालेपछि म्याग्दीका प्रहरी र पत्रकारले हैरानी वेहोर्नु परेको छ ।
घटना, दुर्घटना र समस्याको विषयमा जानकारी गराउने प्रहरीको टोल फ्रि नम्बर १०० र समाचार प्रसारण गर्ने रेडियो तथा पत्रकारहरुलाई घटना, दुर्घटना सम्बन्धी गलत सूचनाले हैरानी व्यहोर्नु परेको हो ।

संबिधानसभा निर्वाचनको मिति नजिकिदै गर्दा बिशेष गरेर जिल्लाका विभिन्न ठाउँमा बम र हतियार पड्कीएको भनेर आउने गलत सूचनाले सुरक्षा निकायका अधिकारीलाई तनावमा पार्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरिक्षक कृष्ण बेलबासेले गलत सूचनाले हैरानी र सास्ती दिएको बताए ।

Post a Comment