विद्यालयबाट १४ वटा कम्प्युटर चोरी
,२९ असोजः
रौतहटको कटहरिया गाविसमा संचालित जनता उच्च माध्यमिक विद्यालयवाट छ लाख मुल्य वरावरको १७ वटा कम्प्युटर गएराति चोरि भएको प्रहरिले जनाएको छ ।
दशै विदामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारि घर गएको वेला चोरहरुको एक समुहले सोमवार राति विद्यालयको मुल गेटको ताल्चा फुटाएर कम्प्युटर कोठामा प्रवेश गरि संचालनमा रहेको कम्प्युटर , मोनिटर , वायर , सिपियु लगायतका सम्पुर्ण कम्युटर सम्वन्धि सामग्रि करिव छ लाख मुल्य वारवरको चारेर लगेको विद्यालयका लेखापाल सुरेन्द्र यादवले बताएका छन ।
विद्यालयभित्र कै कुनै कर्मचारिको मिलोमतोमा रहस्यमय तरिकाले राति चोरहरुको समुहले ताल्चा फुटाएर चारि गरेरको घटना वारे गहन रुपमा प्रहरिले अनुसन्धान गरिरहेको इलाका प्रहरि कार्यालय कटहरियाका प्रहरि नायव निरिक्षक प्रहलाद केशरिले बताएका छन ।

Post a Comment