0

उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य

उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य
 ३०  असोज 
दसैंको बेला सरकारी निकायबाट अनुगमन नहुँदा वीरगन्जमा उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् । व्यापारीहरुले पशुपक्षीको स्वास्थ्य जाँच नगरिकनै बध गरि गर्ने बिक्रि गर्ने गरेका छन् । वीरगन्जको छपकैयामा ६०० रुपैया किलो मासू बिक्री गरेर ग्राहक लाई ठगि गरिरहेका छन् । बजारमा बिक्री गर्न राखिएको मासु पनि झिँगा भन्केको, फोहर ठाउँमा बध गर्ने गरिएको र खुल्ला ठाउँमा राखिएको हुन्छ । मासु व्यापारीले ‘खसीको’ भन्दै बाख्रीको मासु बिक्री गर्ने र धेरै दिन फ्रिजमा राखी बिग्रन लागेको मासु पनि उपभोक्तालाई बिक्री गर्ने गरको उपभोक्ताहरुले गूनासो गरेका छन् ।

Post a Comment

 
Top