बन्द गराउँदै हिंडेका नेकपा–माओवादीका कार्यकर्ता पक्राउ
दाहालको सुर्खेत जाने कार्यक्रमलाई असफल पार्न बन्दको आह्वान गरिएको थियो ।
माओवादीले आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै आब्हान गरेको सुर्खेत बन्दले यहाँको जनजीवन थप कष्टकर बनेको छ ।
उता, प्रहरीले बाग्लुङ बजारबाट माओवादीका पाँच कार्यकर्ता पक्राउ गरेको छ । पक्राउपर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, जिल्ला अध्यक्ष रिम रोका, उपाध्यक्ष शिव शाक्य, जनस्वयंसेवकका जिल्ला सदस्य रमेश थापा र याम बहादुर घर्ती रहेका छन् ।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बाग्लुङ आएको अघिल्लो दिन बस र जिपमा भएको आगजनीको घटना अनुसन्धानको लागि पाँच जनालाई नियन्त्रणमा लिइएको बाग्लुङका प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।

Post a Comment