Latest News

0
 

महाकवि देवकोटाको जन्मजयन्ती

laxmi कात्तिक १७–
 महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौँ जन्मजयन्ती आज देश–विदेशमा विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाले मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृति सिर्जना गरेका थिए ।
सबैभन्दा धेरै बिक्री भएको पुस्तक ‘मुनामदन’ खण्डकाव्य भएको कवि तीर्थ श्रेष्ठले बताए । देवकोटाले आफ्नो जीवनको छोटो समयमा कविता, गीत, बालसाहित्य, खण्डकाव्य, महाकाव्य, निबन्ध, नाटक, उपन्यास तथा कथासमेत लेखेका छन् ।
पेटको क्यान्सर रोगका कारण उपचार गर्दागर्दै उनको २०१६ भदौ २९ गते मृत्यु भएको हो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top