0
 

संसारकै सबैभन्दा लचिलो शरीर भएकी महिला

2961_6 उनको शरीर हेर्दा लाग्छ कि उनको शरीरमा कुनै हाड नै छैन । यिनी हुन् संसारकै सबैभन्दा लचिलो शरीर भएकी महिला । रुसमा जन्मेकी जेल्टा जोनले आफ्नो शरीर यसरी मोड्न सक्छिन् जो कोही अरुले गर्न सक्दैनन् । ५ फिट ८ इन्च अग्ली जोनको वास्तविक नाम भने जुलिया गुन्थेल हो । उनको शरीर यति लचिलो छ कि उनी ५० बर्ग सेन्टिमिटर अकार भएको बक्समा आफूलाई बन्द गर्न सक्छिन् । आउनुहोस् हेनुस् उनका केही तस्विर, यिनमा केही फोटोसप गरिएको छैन ।
2955_00002960_32960_42962_92965_14

Post a Comment

 
Top