प्रेम दिवस![आउदैछ प्रेम दिवस आउदैछ प्रेम दिवस](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_uZ5zctKYfTjcBVX9IWl6ZZ9k6DctLLbEPymv_Jaqobj9uIv3YhZKH9S3syMqbGyOdC_6pCmdFxksSAm-dPAXoaNqvA6GOLB4HYlMk2a2HdaA6W6aD69w3aXwX0hEpM1RJfm-UVhRg7rGZXHGa7oJH8Im3rJw=s0-d)
प्रेम दिवस ,
प्रेम दिवस ,
तपाई आफुलाई मन पर्ने ब्यक्तिलाई के भनेर कसरी प्रपोज गर्ने या के गिफ्ट दिने भनेर चिन्तीत हुनुहुन्छ ? भ्यालेनटाईनडेमा बिशेष गरेर युवाहरु बढि उत्साहीत हुन्छन् हुनत यो दिन सबैको लागीहो तर पनि युवाहरु बढीनै यो दिनको प्रतीक्षामा हुन्छन् यो दिनमा तपाई आफ्नो प्रेमी या प्रेमीका लाई मन छुने खालको गिफ्ट दिनुस र म्यासेजहरु पठाउनुस मायाका कुराहरु गर्नुस उसलाई मन नपर्ने कुराहरु गर्दै नर्गनुस उसको मनलाई पढ्ने कोशीस गर्नुस जस्ले गर्दा तपाईलाइ सहज हुनेछ ।
Post a Comment