मृत्यु संस्कार तीन दिनमात्र बनाउन बहस सुरु
मृत्यु संस्कारमा गरिने १३ दिने काजकिरिया घटीमा तीनदिन र बढीमा सात दिन छोट्याउन बहस सुरु भएको छ।निर्णय सिन्धु र कर्म सिन्धुजस्ता शास्त्रको आधारमा मृत्यु संस्कार छोट्याउन सकिने तर्क विज्ञको छ।
प्रकाशोन्मुख पुस्तक ‘मृत्यु संस्कारको सरलीकृत अवधारणा’ का लेखक शंकरप्रसाद पोखरेलले १३ दिने काजकिरियालाई घटाएर सात, पाँच वा तीन दिनमा झार्न सकिने शास्त्रीय प्रमाण रहेको बताए। उनले भने,‘यो समयमको माग पनि हो।’
यसबाट आशोच बार्नेलाई राहत हुने, पुरोहितको कार्यक्षमतामा पनि ६२ प्रतिशतले वृद्धि हुने,निष्ठा, एकाग्रता र श्रद्धा बढी हुने उनको तर्क छ। उनले काजकिरियका लागि सरकारी विदा कटौती भइ सेवाग्राहीलाई सहज हुने पनि बताए ।
पोखरेलले भने,काजकिरिया गर्ने कतिपयले भित्रभित्रै जुठो वार्न छाडेका पनि छन् । आटिलाले हाकाहाकी संीकारमा कटौती गर्न थालेका छन् ।’मृत्यु संस्कार आवश्यक छ भनेर अगुवाई गर्नेमा बीपी कोइराला,प्रचण्ड,माधबकुमार नेपाल ,वामदेव गौतम,सीपी मैनाली,खगेन्द्र संगौलालगायत रहेको छ ।
पोखरेलले भने,काजकिरिया गर्ने कतिपयले भित्रभित्रै जुठो वार्न छाडेका पनि छन् । आटिलाले हाकाहाकी संीकारमा कटौती गर्न थालेका छन् ।’मृत्यु संस्कार आवश्यक छ भनेर अगुवाई गर्नेमा बीपी कोइराला,प्रचण्ड,माधबकुमार नेपाल ,वामदेव गौतम,सीपी मैनाली,खगेन्द्र संगौलालगायत रहेको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।