अमेरिका र बेलायतका स्रष्टाबारे चर्चा
- नइ प्रकाशनले अमेरिका र बेलायतमा बसेर नेपाली भाषासाहित्यको सेवामा समर्पित मोहन सिटौला, गोपीकृष्ण प्रसाईं र खगेन्द्र पाठकको योगदानबारे विचार गोष्ठीको आयोजना ग¥यो ।
कार्यक्रममा मोदनाथ प्रश्रित, बालकृष्ण सम फाउन्डेन्शनका संयोजक मदनदास श्रेष्ठ, नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इं र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले उहाँहरुले नेपाल बाहिर बसेर पनि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा विजय सुब्बा, बाबा बस्नेत, यादव भट्टराई र अनुपम रोशीले कविता वाचन गर्नुभयो । सो अवसरमा साहित्यकार प्रश्रितले प्रसाईंलाई बेलायत र जर्मनीमा बसेर नेपाली भाषा साहित्यको सेवा गरेबापत प्रदान गरिएको त्रिमूर्ति पदक र नइ गणेश दुर्गा पुरस्कार हस्तान्तरण गर्नुभयो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।