रेणुदेवीको अभिव्यक्ति ब्यक्तिगत
६ फागुन
– भारतीय राजदूतावासले भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले केही दिनअघि हिन्दु राष्ट्रबारे दिएको अभिब्यक्ति भारत सरकारको नीति अनुसार नभएको प्रष्ट पारेको छ ।

दूतावासले बुधबार विज्ञप्ती निकालेर हालैको भ्रमणमा रेणु देवीले दिएको वक्तव्य भनी सञ्चार माध्यममा आएको समाचारको सत्यता संबन्धमा जानकारी नभएको बताएको छ । विज्ञप्तीमा भनिएको छ ‘ कार्यक्रममा ब्यक्त भएका भनी सञ्चार माध्यममा उल्लेख भएका विचारहरु श्रीमती रेणु देवीका आफ्ना विचारहरु भएकाले त्यसले भारत सरकारको नीति प्रतिबिम्बित गर्दैन ।’
मंगलबार काठमाडौंको रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उपाध्यक्ष देवीले नेपाल अझै हिन्दुराष्ट्र रहेको र पछिसम्म पनि रहने अभिब्यक्ति दिएकी थिइन् । उनले जातीय संघीयतामा गए नेपाल टुक्राटुक्रामा विभाजित हुने पनि बताएकी थिइन् ।
यसैबीच भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष भगत सिंह कोशियारी बुधबार नेपाल आएका छन् । साँझ नेपाल आएका उनको भ्रमणका कार्यक्रमहरु स्पष्ट नभएपनि राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ । कोशियारी नेपाल मामलामा जानकार मानिन्छन् ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।