वृद्धा भत्ताबाट वञ्चित
पाल्पा,
४ असार
कोलडाँडा गाविस–७ की सुमित्रा विश्वकर्माले ८१ वर्षको उमेरमा अझै वृद्धा भत्ता पाएकी छैनन् । नागरिकताको अभावमा उहाँ वृद्धा भत्ता पाउनबाट वञ्चित हुनुभएको हो ।
सुमित्राको नागरिकता बनाउन जान पैसाको अभावले नागरिकता बन्न सकेको छैन । कोलडाँँडा गाविसबाट जिल्ला सदरमुकाम तानसेन जान तीन घण्टामा पुग्न सकिन्छ ।
सरकारले ६० वर्षदेखिमाथि नागरिकलाई मासिक रु ५०० सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । अहिलेसम्म वृद्धा भत्ता नपाएको उहाँको गुनासो छ ।

Post a Comment