0
भीरबाट लडेर महिलाको मृत्यु
 असार १२
 
सोलुखुम्बुको लोखिममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लोखिम –५ की ५५ वर्षिया हस्तीमाया तामाङ रहेकी छन् ।
 
हिजो दिउँसो घरबाट निष्किएकी तामाङ साँझसम्म नफर्किएपछि खोजी गर्दा घरदेखि करिब ४ सय मिटर पश्चिमपट्टी रहेको भीरमा मृत अवस्थामा फेला परेकी पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

Post a Comment

 
Top