0
मानब बेचविखन तथा ओसार पसार गर्ने  प्रकाउ 
असार–११
जिल्ला प्रहरी कार्यालय चितवनले मानब बेचविखन तथा ओसार पसार गर्ने २ जनालाई प्रकाउ गरेको छ ।नवलपरासि माकर नगरपालिका ४ बर्दघाटका ८५ बर्षिया नर बहादुर तामाङ र काठमाडौ बालाजु बोरटार का ३१ बर्षिय जानुका लामालाई जिल्ला प्रहरी कार्यालय चितवनले प्रकाउ गरेको हो । बोरटारकै २२बर्षिया युवतिलाई भारतको दार्जलिङमा काम लागई दिन्छु भनि ललाई फकाई काठमाडौ बाट चितवन सम्म ल्याइपुर्याउदा उनिहरुलाई प्रक्रेको हो ।चितवन भतपुरको बसपार्कमा एक होटलमा बस्दा  नरबहादुर र जानुका बाथरुम गएको अवस्थामा  पिडित युवति भाग्न सफल भई काठमाडौ जाने बाटो सोध्ने क्रममा स्थानिय बासिले सोधखोज गर्दा प्रहरी र आदर्श गृहका अध्यक्ष मिना खरेललेको सक्रियतामा उनिहरुलाई प्रकन सफल भएको हो ।प्रकाउ परेकालाई थप अनुसन्धानका लागी महानगरीय प्रहरी बृत बालाजु काठमाडौमा बुझाईको छ ।

Post a Comment

 
Top